५ भदौ २०८३, शुक्रबार | August 21, 2026

माओवादीले टुङ्ग्यायो मन्त्रीहरूको नाम, देवेन्द्र पौडेल पहिलोपटक मन्त्री बन्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंग्याएको छ ।

माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

पौडेल बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् । माओवादी स्थायी समितिका नेताहरूमध्ये पौडेलमात्र मन्त्री बन्न बाँकी थिए । यस्तै श्रेष्ठ राज्य व्यवस्था समितिको सभापति हुन् भने गहतराज बाँकेका नेता हुन् ।

यस्तै शहीद रामवृक्ष यादवकी छोरी बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।

माओवादीबाट यसअघि जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् ।

गठबन्धनका शीर्ष नेताहरूबीच भएको मन्त्रालयको संख्या बाँडफाँटमा माओवादीले पाँच मन्त्री र एक राज्य मन्त्री पाउने सहमति भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : ५६ बजे

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको

बागमतीका मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको