३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

रुपन्देही प्रशासनद्वारा बुटवल मोतिपुर क्षेत्रमा कर्फ्यु आदेश जारी



बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा तनाब बढ्दै गएपछि रुपन्देही प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार दिउँसो एक सूचना जारी गरी अपरान्ह ४ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो ।

स्थानीय प्रशासनले स्थितिलाई थप बिग्रन नदिन पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी अर्को सूचना जारी नभएसम्मकर्फ्यु जारी गरेको हो ।

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा उपभोगको विषयलाई लिएर सुकुम्बासी समुह र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ४ : ४५ बजे

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

काठमाडौँ । खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन । दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन

रौनक हराएको दसैँ

काठमाडौँ । यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम