२५ चैत्र २०८२, बुधबार | April 8, 2026

नेपाल साफ च्याम्पियनसिप फुटवलको फाईनलमा प्रवेश



बुटवल। माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपालले फाइनलमा प्रवेश गरेको हो।

खुल शुरु भएको नवौं मिनेटमा बंगलादेशी खेलाडी सुमन रेजाको गोलमार्फत् अग्रता लिएकोमा ८८औं मिनेटमा नेपालले गोल फर्काएर बराबरी स्थान बनाएको थियो । नेपालका लागि अञ्जन विष्टले गरेको गोल नै नेपाललाई फईनलमा प्रवेश गराउन सफल भएको छ ।

नेपाल साफ च्याम्पियनसिपका लागि अहिले सम्म भएको खेलमा नेपाल पहिलो पटक फाइनलमा पुगेको हो। भारत र माल्दिभ्सबीचको बिजेतासँग नेपालले साफ च्याम्पियनसिपको उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : २२ बजे

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै