२७ माघ २०८२, मंगलबार | February 10, 2026

प्रधानमन्त्री देउवाले गरे परिवारका सदस्यहरूबीच टिका लगाएकाे फाेटाे सार्वजनिक



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चाङ्ग समितिले निर्धारण गरेकै समयमा दसैँको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री देउवाले आफ्नै परिवारका सदस्यहरुकाबीचमा दसैँको टीका लगाएका हुन् ।

पञ्चाङ्ग समितिले विजयादशमीका दिन आज बिहान १०:०२ बजे टीका लगाउनका लागि शुभ साइत निकालेको थियो ।

दशैंको टिकाको सन्दर्भमा श्रीमती आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयविरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले टिका लगाएको फोटो सार्वजनिक गरेर परिवारका सदस्यहरुका बीच टिका लगाएको सार्वजनिक गरेका छन् ।

 

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  १२ : ३९ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा