२२ मंसिर २०८२, सोमबार | December 9, 2025

नवरात्रमा स्थापना गरिएको नवदुर्गाको मुर्तिहरु बिधिपूर्वक विसर्जन



नेपालगन्ज । बडादशैको अवसरमा बाँकेका विभिन्न स्थानहरुमा गरि नौ दिनसम्म पूजाआजा गरिएको नवदुर्गा भवानीको मुर्ति शनिवार विसर्जन गरिएको छ । नवरात्रमा धुमधामकासाथ पुजा गरिएका ती मुर्तिहरुलाई पायक पर्ने खोला र नदिमा बाजागाजा सहित पुगेर विसर्जन गरिएको छ ।

नेपालगञ्जलगायत आसपास क्षेत्रमा घटस्थापनाको दिन विधिवत पूजाआजा गरी स्थापना गरिएको दुर्गा भगवतीको मूर्ति बजार क्षेत्रको परिक्रमा गराई डुडुवा गाउँपालिका राप्ती नदी था बाँके र बर्दियाको सिमामा पर्ने मानखोलामा विसर्जन गरिएका छन् ।

मुर्ति विसर्जनमा ठूलो संख्यामा झक्तजनहरुको उपस्थिती रहेको थियो । मुर्ति विसर्जनका बेला शान्ति सुरक्षा खलबलिन सक्ने भन्दै नेपालगन्ज उपमहानगर सहित जिल्लाका बिभिन्न स्थानमा सुरक्षामा कडाई गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ३ : ५९ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट