२८ माघ २०८२, बुधबार | February 11, 2026

माओवादी केन्द्रले तोक्यो ३३ नेतालाई ३४ विभागको जिम्मेवारी (सूचीसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीका ३२ जना नेताहरुलाई ३३ वटा विभागको जिम्मेवारी तोकेको छ । आज बिहान बसेको बैठकले पार्टी प्रचार विभाग प्रमुख कृष्ण बहादुर महरालाई प्रचार सहित राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी दिएको छ भने अर्थमन्त्री जनार्दन शर्मालाई संगठन विभाग, पूर्व अर्थमन्त्री समेत रहेका वर्षमान पुनलाई अर्थ तथा योजना विभाग, नारायण काजी श्रेष्ठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । विहीबार विहान बसेको स्थायी समिति बैठकले विभागलाई पूर्णता दिएको हो ।

प्रत्यक विभागमा बढीमा ३५ सदस्य रहने गरि विभागहरुको व्यवस्था मिलाइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

विभाग प्रमुखहरुको नामावली–

१- अर्थ तथा योजना विभाग – वर्षमान पुन

२- संगठन विभाग – जनार्दन शर्मा

३ – विदेश मामिला विभाग – नारायणकाजी श्रेष्ठ

४ – प्रचार तथा प्रकाश विभाग – कृष्णबहादुर महरा

५ – विपद व्यवस्थापन विभाग – सूर्य सुवेदी

६ – उद्योग मामिला विभाग – वामदेव क्षेत्री

७ – कृषि तथा भूमिसुधार विभाग – हरिबोल गजुरेल

८ – उपभोक्ता हित संरक्षण विभाग – मात्रिका यादव

९ – कोष तथा आर्थिक विभाग – डोरप्रसाद उपाध्याय

१० – खानेपानी विभाग – विना मगर

११ – जलस्रोत तथा ऊर्जा – लिलामणी पोखरेल

१२ – निर्वाचन विभाग – खिमलाल देवकोटा

१३ – कानून विभाग – मुक्ति प्रधान

१४ – पर्यटन विभाग – झक्कुप्रसाद सुवेदी

१५ – प्रादेशिक मामिला विभाग – पर्शुराम तामाङ

१६ – पार्टी स्कूल विभाग – गिरिराजमणी पोखरेल

१७ – पुस्तकालय तथ अभिलेख – नारायणप्रसाद शर्मा

१८ – भौतिक पूर्वाधार विभाग – हरि अधिकारी

१९ – युवा तथा खेलकुद विभाग – गणेशमान पुन

२० – राजकीय मामिला विभाग – रेखा शर्मा

२१ – राष्ट्रिय सुरक्षा विभाग – कृष्णबहादुर महरा

२२ – वन तथा वातावरण – शक्ति बस्नेत

२३ – विज्ञान तथा प्रविधि विभाग – गणेश साह

२४ – शिक्षा तथा मानवस्रोत विभाग – मायाप्रसाद शर्मा

२५ – श्रम तथा रोजगार विभाग – रामेश्वर राय यादव

२६ – संघीय संसदीय विभाग – देव गुरुङ

२७ – समाज कल्याण विभाग – सत्या पहाडी

२८ – सहकारी तथा गरिवी विभाग – धर्मदत्त देवकोटा

२९ – शहरी विकास विभाग – देवेन्द्र पौडेल

३० – सामान्य प्रशासन विभाग – टेकबहादुर बस्नेत

३१ – साहित्य तथा कला विभाग – गोपाल ठाकुर

३२ – स्थानीय तह विभाग – उर्मिला अर्याल

३३ – स्वास्थ्य तथा जनसंख्या विभाग – कल्पना धमला

३४ – नीति अध्ययन प्रतिष्ठान-रामचन्द्र झा

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  १२ : ०५ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो, सुन तोलाको ३ लाख ६ हजार ६००

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ ।

सल्यानमा पिकअप जिप भीरबाट खस्दा चालकको मृत्यु, आमा-छोरीसहित तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक पिकअप जिप दुर्घटना

बागलुङ-१ मा कांग्रेस, एमाले र राजमोबीच कडा प्रतिस्पर्धा हुने

गलकोट । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर

भारतमा कडा आईटी नियम : तीन घण्टाभित्रै गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने

काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई लक्षित गर्दै कडा

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौं । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने