२८ माघ २०८२, बुधबार | February 11, 2026

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध



गुल्मी । लगातारको वर्षाका कारण पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

करिडोरको हर्मिचौर अर्बेनी सडकखण्डको गरगरेमा पहिरो गएको छ । जसले गर्दा सडक अवरुद्ध भएको नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ ।

आज पनि पहिरो खस्ने क्रम जारी रहेको छ। सेनाका अनुसार पहिरो खस्न रोकिएपछि पन्छाउने काम हुनेछ ।

त्यस्तै, पहिरोले रिडी-रुद्रबेनी सडकखण्ड पनि अवरुद्ध भएको छ । रिडी रुद्रबेनी सडक खण्डको साँघुरेमा गएराति सडकमाथिबाट ठूलो पहिरो खसेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ७ : ४९ बजे

अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा प-यो : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हुनैपर्ने कामहरू पनि

‘ग्रे लिष्ट’मा नेपाल, चुनौतीसँगै अवसर पनि

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले

प्रतिनिधिसभा निर्वाचन : ५३ जिल्लाको एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३०को जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी

शासन-प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गयो : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले