६ भदौ २०८३, शनिबार | August 22, 2026

आज नेपाली यू-२३ टोली इरानसँग भिड्दै



काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटका लागि आज नेपालको टोली इरानसँग पहिलो खेल खेल्दै छ ।

नेपाल र इरानबीच अपराह्न ४ः४५ बजे खेल हुनेछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल पहिलो खेलमा इरानसँग भिड्न लागेको हो ।

यसअघि नेपालले इरानसँग हार ब्यहोरेको थियो। इरानमै भएको खेलमा ५-० को फराकिलो हार ब्यहोरेको थियो । एएफसी यू-२३ छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। यो समूहमा आयोजक ताजिकिस्तान र लेबनान पनि छन् ।

नेपालले दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तानसँग र कात्तिक १४ गते लेबनानसँग खेल्नेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : १५ बजे

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज