१ पुस २०८२, मंगलबार | December 16, 2025

संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी



काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको निर्णय गर्ने बताइएको छ । यसका लागि कानूनमन्त्री दिलेन्द्रप्रसाद बढुले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् ।

सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेपछि राष्ट्रपतिले संसदका दुवै अधिवेशनको अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  २ : ३३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज