१ पुस २०८२, मंगलबार | December 16, 2025

संघीय संसदको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय, राष्ट्रपतिलाई सिफारिस



काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार राति १२ बजेदेखि अन्त्य गर्ने सिफारिस गर्ने निर्णय भएको छ ।
भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोध गरिरहेको छ ।

बिहीबार पनि एमालेले प्रतिनिधिसभाको बैठकलाई अवरोध गरेको छ । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक २९ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ६ : ५२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज