६ भदौ २०८३, शनिबार | August 23, 2026

गृहमन्त्री खाँणलाई कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन स्कटल्याण्ड गएपछि गृहमन्त्री खाँणले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागीमार्फत खाँणलाई कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार साँझ पठाएका थिए ।

राष्ट्रपतिले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी दिएको पत्र पठाएसँगै खाँणले सो जिम्मेवारी बहन गर्नेछन् ।

खाँण मन्त्रिपरिषद्को बरियताक्रममा प्रधानमन्त्री देउवापछि दोस्रो नम्वरमा रहेका छन् ।

 

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : ५५ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र