६ भदौ २०८३, शनिबार | August 23, 2026

प्रधानन्यायाधीससँग वार्ता गर्न न्यायाधीसत्रय सिन्हा, मल्ल र शर्माले पाए जिम्मा



काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीस र अन्य न्यायाधीसहरुबीच देखिएको मतान्तरका प्रधानन्यायाधीको सहज बहिर्गमनका लागि वार्ता गर्न तीन जना न्यायाधीसहरु तोकिएका छन् ।

सर्वोच्चका न्यायाधीसहरुले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीससँग वार्ता गरी समस्याको निकास खोज्न जिम्मा दिएका हुन् ।

न्यायपालिकालाई नै बद्नाम हुने गरी प्रधान्यायाधीसबाट गतिविधि भएको भन्दै सर्वोच्चका लगभग सबै न्यायाधीसहरु उनले राजीनामा दिनुपर्नेमा एकमत छन् ।

प्रधानन्यायाधीसले तोकेको इजलास एक सातादेखि बहिस्कार गरी निरन्तर छलफलमा रहेका न्यायाधीसहरुले जबराको सहज बहिर्गमनका लागि छलफल गर्न न्यायाधीसत्रयलाई जिम्मा लगाउने निर्णय गरेका हुन् । त्यसलगत्तै तीनै जना न्यायाधीसहरुले दिउँसो प्रधानन्यायाधीसँग छलफल गरेका छन् ।

 

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ५ : २३ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र