२० मंसिर २०८२, शनिबार | December 6, 2025

अबैध काठ सहितको ट्याक्टर रुपन्देही प्रहरीको नियन्त्रणमा



बुटवल । ट्याक्टरमा लोड गरेर बिक्रि गर्न तयारी अवस्थामा राखिएको काठ रुपन्देही प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको टोलीले आईतबार रुपन्देही रोहिणी गाउँपालिका ४ पकडीहवामा लु २ त ४६११ नम्बरको ट्याक्टरमा लोड गरी राखेको अबैधसगुन र बकाईनोको काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव निरिक्षक हरि नारायण श्रेष्ठको कमाण्डमा खटिएको गस्ती प्रहरी टोलीले आईतबार ट्याक्टरमा लोड गरी राखेको अन्दाजी ७ लाख ५० हजार मुल्य बराबरको सगुन र बकाईनोको ५२ गोलिया बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए । नियन्त्रणमा आएको ट्याक्टर र काठ आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय पाठाइएको डीएसपी थापाले बताए । कारठको कारोबार गर्ने व्यक्तिलाई भने प्रहरीले पक्राउ गरेको छैन ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ३२ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय