२१ माघ २०८२, बुधबार | February 4, 2026

पाल्पामा भैलो खेल्दा खेल्दै बलात्कार



पाल्पा । पाल्पामा देउसी भैलो खेल्न निस्मेका समुहकै एकजना युवकले १३ वर्षिया नावालिकलाई बलात्कार गरेका छन् । पाल्पाको रामपुर १० होङ्दीमा शुक्रबार राती ११ बजे सँगै भैलो खेलिरहेका १३ वर्षिया नाबालिकलाई सोही समुहका २५ वर्षिय नेत्र सारु मगरले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भैलो खेल्न निस्केकी ती बालिकालाई घरदेखि ८०० मिटर टाढा बारीमा लगेर करणी गरेको स्थानीयले देखेर प्रहरीलाई खबर गरिदिएका थिए । करणी भएको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पा र हुँगी प्रहरी चोकीबाट प्रहरी परिचालन गरि बलात्कारका आरोपित सारुलाई नियनत्रण लिइएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले जानकारी दिए ।

बालिकालाई स्वास्थ्य परीक्षण गराई संरक्षमा राखिएको र सारुमाथि अनुसन्धान भईरहेको डीएसपी त्याँतीले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ८ : १९ बजे

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल