२९ माघ २०८२, बिहिबार | February 12, 2026

छठ लगत्तै अधिवेशन गर्न बाँकी १३ जिल्लामा वडा अधिवेशन गर्ने काँग्रेसको तयारी



काठमाडौँ । नेपाली कांग्रेसले सदस्यता बिवादका कारण अधिवेशन गर्न बाँकी रहेको १३ जिल्लाको अधिवेशनको तयारी अगाडि बढाएको छ । क्रियाशील सदस्य विवादको कारण महाधिवेशन हुन नसेको १३ जिल्लामा कांग्रेसले छठलगतै वडा अधिवेशन गर्ने तयारी गरेको हो ।

क्रियाशिल सदस्यता बिवादकै कारण कांग्रेसको प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन भएको छैन । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा वडा अधिवेशन गर्न बाँकी रहेको काँग्रेस केन्द्रीय कार्यालयले जनाउको छ । केन्द्रीय कार्यालयले जनाए अनुसार रसुवा र रौतहटमा क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन काँकी छ।

६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको काँग्रेसले कात्तिक २७ गते बाँकी रहेको जिल्लाका वडा अधिवेशन गर्ने केन्द्रीय निर्वाचन समितिले कार्यतालिका जारी गरेको छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौँमा गर्ने तय गरिसकेको छ । यसअघि मताहतका कमिटीको अधिवेशन गर्नुपर्ने काँग्रेस विधानमा व्यवस्था छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ११ : ४३ बजे

टी-२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ, जम्मा १२३ रनको योगफल

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा