७ भदौ २०८३, आइतबार | August 23, 2026

एमालेको महाधिवेशन प्रतिनिधि छनौट मापदण्ड परिवर्तन, अव १२०० सदस्यबाट ३ जना प्रतिनिधि छनौट गरिने (अपानी-१४ सहित)



काठमाडौँ । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि छनोटका लागि यस अघि बनाएको मापदण्ड परिवर्तन गरेको छ । एमालले महाधिवेशन प्रतिनिधि सम्बन्धी मापदण्ड परिवर्तन गर्दै अन्तर पार्टी निर्देशन–१४ जारी गरेको छ ।

एमालेको १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटसम्बन्धी व्यवस्थाका बारेमा यसअघि नै अन्तर पार्टी निर्देशन (अपानि–१३) जारी गरेको भएपनि त्यसमा रहेका मापदण्डमा कार्यकर्तामा भ्रम सिर्जना भएको र एकरुपता कायम नभएको भन्दै एमालेले अपानी १४ मार्फत नयाँ मापदण्ड तय गरेको हो ।

एमालेले यसअघि महाधिवेशन प्रतिनिधि छनोट गर्दा निर्वाचन क्षेत्रमा १ हजार ५०० पार्टी सदस्य बराबर १ महिलासहित ३ जना प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाएकोमा अपानि १४ मार्फत त्यसलाई घटाएर १ हजार २०० बराबर एक महिलासहित ३ जना छानिने उल्लेख छ । नयाँ जारी मापदण्डले महाधिवेनको प्रतिनिधिको संख्या बढ्ने भएको छ ।

यस्तो छ अपानी – १४ :

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : १२ बजे

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक : उर्जामन्त्री श्रेष्ठ

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश

दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण

सभापति लामिछानेको चीन भ्रमण स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको