१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

एमालेले छान्यो उपत्यकाबाट ८२ प्रतिनिधि (नामसहित)



काठमाडौं । नेकपा एमालेले काठमाडौं उपत्यकाका तीन जिल्ला र उपत्यका प्रदेशबाट ८२ जना महाधिवेशन प्रतिनिधिको चयन गरेको छ ।

१० देखि १२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमालेले काठमाडौंबाट ४३ भक्तपुरबाट २१ र ललितपुरबाट १८ जना महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।

एमालेको उपत्यकामा बेग्लै प्रदेश कमिटी छ । सो कमिटीबाट पाँच जना प्रतिनिधि चयन भएको एमालेले जनाएको छ । एमालेले खुला, महिला र दलित गरी तीन प्रकारका महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ । हालसम्म एमालेले ६० भन्दा बढी जिल्लामा प्रतिनिधि चयन गरिसकेको छ ।

 

को को भए त उपत्यकाबाट प्रतिनिधि ?

काठमाडौं

गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद अमगाईं, बुद्धभक्त चित्रकार, सिर्जन शर्मा, श्यामकृष्ण भण्डारी, उद्धव भण्डारी, पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना, निर्मल कुइँकेल, तेज ढकाल, विदुरविक्रम खड्का, नवराज भट्टराई, दीपक निरौला, नारायण भाई श्रेष्ठ, दीपक केसी, हरि अधिकारी, केशव स्थापित, योगेन्द्र सग्रौैला, लेखनाथ फुँयाल, तिलक सुनुवार, रामवीर मानन्धर, श्याम घिमिरे, विश्वराज सापकोटा, प्रकाश श्रेष्ठ, विद्यासुन्दर शाक्य, डा।अजयक्रान्ति शाक्य, केशव पोखरेल, हरिशरण थापा, श्याम केसी, रामशरण आलेमगर, जनक रिजाल, शर्मिला कार्की, सरिता न्यौपाने, सानुकान्छी लामा, विन्दा गौतम, रत्न गुरुङ, शान्ति अधिकारी, तारादेवी मानन्धर, बतिसा महर्जन, मीना काफ्ले र विन्दु महर्जन ।

एमाले काठमाडौंका अनुसार एकजा महिला प्रतिनिधि भने छनौट भएका छैनन् ।

भक्तपुर

शम्भु दाहाल, परासर सापकोटा, निरन्जन बजगाईं, मिलन सुवाल, राजेन्द्र राजथला, निर्मल भट्टराई, भास्कर प्रधानाङ्ग, बचन देउजा, वासुदेव थापा, शशीजंग थापा र मदनसुन्दर श्रेष्ठ, बिना वास्तोला, नारायणी फुयाँल, तारा बस्नेत, भागिरथा सिटौला, उत्तरा नेपाल र दीपक विसुंखे ।

ललितपुर

नवराज सिलवाल, मधुसूदन पौडेल, चेतनाथ संजेल, रामचन्द्र दाहाल, पुरुषोत्तम आचार्य, तारा संजेल, अन्नपूर्ण बस्नेत, हरिकृष्ण ब्यन्जनकार, रामेश्वर श्रेष्ठ, चिरञ्जीवी आचार्य, राम राउत, बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का, रघुनाथ महर्जन, मन्जरी शाक्य, कमला थापा र दिनेश अछामी ।

उपत्यका विशेष प्रदेश कमिटी

समीर नेपाल, कविन्द्रशेखर रिमाल, मोहन रेग्मी, विन्दीया कार्की र भवानी दाहाल ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १ : ३२ बजे

जनयुद्ध दिवसमा शहीद तथा बेपत्ताका परिवार सम्मानीत

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

महाशिवरात्रिको अवसरमा बागमती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा

पेस्तोलसहित केयुर पुरी पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल

देशको नेतृत्व गर्ने अवसर पाए ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा

सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने