१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा्



काठमाडौं । गठबन्धन सरकारलाई सघाउन भन्दै गठन भएको ५ दलीय सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको पहिलो बैठक सिंहदरवारमा चलिरहेको छ ।

सरकार सञ्चालनमा सहयोग गर्न भन्दै गठन गठन गरिएको सत्ता गठबन्धनको संयन्त्रको पहिलो बैठक गठन भएको एक साता पछि मंगलबार बसेको हो ।

गत कात्तिक २२ गते बसेको सत्ता गठबन्धनका शिर्ष नेताहरुको बैठकले गठबन्धनमा रहेका सबै दलको प्रतिनिधित्व हुने गरी सत्तारुढ सरकार सञ्चालनमा सहयोग गर्न भन्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र (समन्वय समिति) गठन गरेको थियो ।

नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, माओवादी केन्द्रबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधव कुमार नेपाल सहित १ जना, जनता समाजवादीबाट उपेन्द्र यादवसहित १ जना तथा जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल संयन्त्रका सदस्य छन् ।

संयन्त्रको नेतृत्व सबै दलले २–२ महिनाका लागि गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ४ : १८ बजे

अध्यागमन सुधारका प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा

इतिहास र वर्तमान जोडेर मात्रै सुदृढ भविष्य निर्माण हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

जसपा नेपालको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनलाई