२८ असार २०८३, आइतबार | July 12, 2026

रुपन्देहीकाे तिलोत्तमाबाट पेस्तोल सहित १ जना पक्राउ



बुटवल । रुपन्देहीको तिलोत्तमामा पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाको टोलिले तिलोत्तमा १४ बिन्दु नगरबाट एक थान पेस्तोल सहित स्थानीय सन्दिप थापालाई पक्राउ गरेको हो ।

फलामको ब्यारेल र काठको ग्रीप भएका एकथान पेस्तोल सहित थापालाई पक्राउ गरिएको श्रपन्देही प्रहरी सहायक प्रवक्ता प्रहरी रिरिक्षक भाष्कर चन्दले बताए ।

पक्राउ परेका थापालाई रुपन्देही जिल्ला अदालतबाट हातहतियार तथा खर-खजाना मुद्धामा म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : ५५ बजे

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण