१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

गोलाप्रथासम्बन्धी निमावली राजपत्रमा प्रकाशित (राजपत्रसहित)



काठमाडौं । गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधान समेटिएको गोलाप्रथासम्बन्धी नियमावली राजपत्रमा प्रकाशित गरिएको छ ।

सर्वोच्च अदालतको फुलकोर्ट बैठकले पारित गरेको विषयलाई राजत्रमा प्रकाशित गरेको हो ।

गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउनुपर्ने माग राखेर सर्वोच्च अदालतकै न्यायाधीश आन्दोलनमा उत्रिएका थिए ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/11/सर्वोच्च-अदालत-दोश्रो-संशोधन-नियमावली-२०७८.pdf”]

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ५ : १८ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर