१६ बैशाख २०८१, आइतबार | April 28, 2024

तानसेन-तम्घास सडक हरेक दिन ११ घण्टा बन्द हुने



पाल्पा । पाल्पा गुल्मी सडक आज(बुधबार) बाट प्रत्यक दिन ११ घण्टा बन्द हुने भएको छ । तानसेन सडकको जोर्ते खण्डमा सडक चौडा गर्नका लागि मंसिर २२ गते सम्मका लागि हरेक दिन ११ घण्टा सडकको आवागमन बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार हरेक दिन बिहान ११ बजे देखि ३ बजे सम्म र राती ९ बजेबाट बिहान ४ बजे सममका लागि सडकको आवामन बन्द गरिने छ । सडक निर्माणमा अवरोध आएको भन्दै ठेकेदार कम्पनीबाट सडक बन्द गर्न निवेदन आए बमोजिम सडक बन्द गर्ने निर्णय भएको कार्यालयबाट जारी सूचनामा उल्लेख छ । एम्बुलेन्स र सुरक्षा निकायको सवारीलाई भने अवरोध नहुने सूचनामा जनाइएको छ ।

सो सडकको जोर्ते खण्ड सर्वाधिक जोखिमपूर्ण मानिँदै आएको थियो ।

 

 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ८ : १४ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा