नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटन समारोह (प्रत्यक्ष प्रसारण)

खबर कुरा
१० मंसिर २०७८, शुक्रबार
                 

चितवन । नेकपा एमालेको दशौं महाधिवेशन सुरु भएको छ ।

चितवनको नारायणघाटस्थित नारायणी नदी किनारमा दशौं महाधिवेशनको उद्घाटन सत्र सुरु भएको हो ।

नारायणी नदीको किरानामा आयोजित उद्घाटन सत्रमा सहभागीहरु आउनेक्रम जारी छ । निकै ठूलो उपस्थितिका बीच एमाले सचिव प्रदीप ज्ञवालीले कार्यक्रमलाई अघि बढाएका छन् ।

https://www.facebook.com/watch/live?ref=watch_permalink&v=872720066737004

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*