२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

मेचि-महाकाली साईकलयात्रीलाई बुटवलमा स्वागत



बुटवल । मेची-महाकाली यात्रामा निस्किएका बुबाछोरा साईकिलेलाई बुटवलमा स्वागत तथा सम्मान गरिएको छ ।

बुबा दिपकराज भट्ट र ११ वर्षिय छोरा रमित भट्ट र सहयोगी विवेक लामालाई हौसला बढाउन बुटवलका साईक्लिङ क्लबहरुका पदाधिकारी, सदस्यहरुले खादा लगाएर स्वागत सम्मान गरेका हुन ।

महेन्द्रनगर बेलौरी नगरपालिका वडा नं ६ कंचलपुर स्थाई घर भएका भएका दिपकराज भट्ट र उनको छोराले मंसिर ४ गते मेची पुलबाट यात्रा शुरु गरेका हुन । करीब १ हजार २४ किलोमिटर दुरीको लक्ष्य रहेको यात्रामध्ये आईतबारसम्म ६ सय ८० किलोमिटर पुरा गरेको उनले बताए । महेन्द्रनगर महाकाली पुलमा समापन गर्ने उनले बताए ।

शनिबार दिउसो बुटवल आईपुगेका उनिहरुलाई जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, सदस्यहरु दिपक कार्की, रेशम रेग्मी, गोबिन्द ओली, उत्कृष्ट श्रेष्ठ, ह्याप्पीका उपाध्यक्ष किरण श्रेष्ठ, मछिन्द्र श्रेष्ठ, सागर पौडेल, मनिक श्रेष्ठले यात्राको सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : २५ बजे

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा