२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त



काठमाडौँ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । लामो समय खेलकुद क्षेत्रमै क्रियाशिल घिसिङलाई युवा तथा खुलकुद मन्त्री महेश्वर गहतराजको प्रस्तावमा मन्पिरिषदले नियुक्त गरेको मन्त्री गहतराजका प्रेस संयोजक संगिन शर्माले बताए ।

घिसिङ नेपाल रग्बी संघका संस्थापक केन्द्रीय अध्यक्ष हुने भने एसिया रग्बिको कार्यकारी बोर्ड सद्स्य तथा एसिया रग्बीको ‘अडिट एन्ड रिस्क कमिटी’को प्रमुख समेत हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : ४१ बजे

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

काठमाडौं । नेकपा (एमाले)ले लोकप्रियतावादको प्रभावबाट सचेत रहन आग्रह गरेको

मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा

भैरहवाबाट लागु औषध बेचबिखन गरिरहेका बिशाल प्रताप राणासहित ३ जना पक्राउ

बुटवल । भैरहवाको आवारोडबाट लागुऔषध गाँजा र चरेस सहित ३

पर्वतको छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत । जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो – सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म