८ बैशाख २०८१, शनिबार | April 20, 2024

एमाले महाधिवेशन : मतदान सकियो, केही बेरमै परिणाम आउने



काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा मतदान गर्ने कार्य सकिएको छ ।

आज बिहान १० बजेसम्म मतदान गर्ने भनिएको महाधिवेशनको समय आधा घन्टा थपिएको थियो । थपिएको समयपनि अहिले सकिएको छ । समय सकिएपछि मतदान गर्ने कार्य पनि स्थगित गरिएको छ ।

१० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि चितवनमा मतदान गरिएको छ । अहिलेसम्म २ हजार ८० मत खसेको जनाइएको छ । तर, हलभित्र पसेका केही प्रतिनिधि बाँकी भएको कारण २१ सयको हाराहारी मत खस्ने हनुमान निर्वाचन आयोगले गरेको छ ।

निर्धारित समयमा मतदान नसकिने भएपछि केन्द्रीय निर्वाचन आयोगले समय थपेको थियो । निर्वाचन आयोगले थपेको समय पनि अहिले सकिएको छ । तर, मतदान गर्न हलभित्र पसेकाहरुको हकमा भने मतदान भइरहेको छ । निर्वाचन आयोगले केही समयपछि कति मतदान भयो भनेर आधिकारिक घोषणा गर्ने जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : ५८ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन