२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

एमाले महाधिवेशन : मतदान सकियो, केही बेरमै परिणाम आउने



काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा मतदान गर्ने कार्य सकिएको छ ।

आज बिहान १० बजेसम्म मतदान गर्ने भनिएको महाधिवेशनको समय आधा घन्टा थपिएको थियो । थपिएको समयपनि अहिले सकिएको छ । समय सकिएपछि मतदान गर्ने कार्य पनि स्थगित गरिएको छ ।

१० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि चितवनमा मतदान गरिएको छ । अहिलेसम्म २ हजार ८० मत खसेको जनाइएको छ । तर, हलभित्र पसेका केही प्रतिनिधि बाँकी भएको कारण २१ सयको हाराहारी मत खस्ने हनुमान निर्वाचन आयोगले गरेको छ ।

निर्धारित समयमा मतदान नसकिने भएपछि केन्द्रीय निर्वाचन आयोगले समय थपेको थियो । निर्वाचन आयोगले थपेको समय पनि अहिले सकिएको छ । तर, मतदान गर्न हलभित्र पसेकाहरुको हकमा भने मतदान भइरहेको छ । निर्वाचन आयोगले केही समयपछि कति मतदान भयो भनेर आधिकारिक घोषणा गर्ने जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : ५८ बजे

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

काठमाडौं । नेकपा (एमाले)ले लोकप्रियतावादको प्रभावबाट सचेत रहन आग्रह गरेको

मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा

भैरहवाबाट लागु औषध बेचबिखन गरिरहेका बिशाल प्रताप राणासहित ३ जना पक्राउ

बुटवल । भैरहवाको आवारोडबाट लागुऔषध गाँजा र चरेस सहित ३

पर्वतको छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत । जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो – सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म