२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमाले अपडेट : अध्यक्षमा केपी ओलीको फराकिलो अग्रता



काठमाडौं । चितवको सौराहामा जारी नेकपा एमालेको १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतपरिणाम आउन थालेको छ ।

दिउँसो १ बजेबाट जारी मतगणनामा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले फराकिलो मतअन्तरका साथ लिड गरेका छन् ।
विद्युतीय भोटिङ मेशिनबाट भएको मतदानमा ओलीले ९९६ मत पाउँदा उनका प्रतिस्पर्धी भीम रावलले १११ मत पाएका छन् ।

कुल २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये मतदानमा २ हजार ७९ जनाले मत हालेका थिए ।

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  २ : ०३ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर