१३ असार २०८३, शनिबार | June 27, 2026

युभेन्ट्स पाँचौ स्थानमा उक्लियो



काठमाडौं । इटालियन सिरी ए मा आठौँ जित निकाल्दै युभेन्ट्स पाँचौ स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान टुरिनमा भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सको सहज जितमा जुआन कोर्डाडो र पाउलो डिबालाले गोल गरे । जितसँगै युभेन्ट्स १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा छ । पराजित जिनोआ १० अंक जोडेर १८ औँ स्थानमा रहेको छ ।

१६ खेलमा ३८ अंक जोडेको एसि मिलान शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ७ : ३८ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट