२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

कांग्रेस सभापतिमा शेरबहादुर देउवाको उम्मेदवारी दर्ता



काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् ।

हालका सभापति रहेका देउवाले आगामी कार्यकालका लागि प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
देउवाको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दिएका छन् । यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् ।

कृष्ण सिटौला समुहमा रहेका पौडेललाई महामन्त्रीमा उठाउने निर्णय गरेपछि देउवाको दाहिने हात रहेका प्रवक्ता विश्वप्रकाश शर्मा प्रकाशमानसिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ५ : ०४ बजे

एमाले ११ औँ महाधिवेशनअघि अध्यक्ष ओली आज सम्पादकसँग छलफल गर्दै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रवि लामिछाने र छविलाल जोशीको आज उच्च अदालत बुटवलमा आजका लागि पेसी

बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामै रहेका

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १०

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङ । डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा