४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले स्थायी कमिटीमा पहिलो पटक ६ महिलाको प्रतिनिधित्व



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले आइतबार ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । स्थायी कमिटीमा ६ जना महिलाको प्रतिनिधित्व भएको छ ।

अष्टलक्ष्मी शाक्य, पद्मा अर्याल, सीता पौडेल, थममाया थापामगर, शिवमाया तुम्बाहाम्फे र विन्दा पाण्डे गरी ६ जना महिला एमालेको स्थायी कमिटीमा अटाएका छन् ।

केन्द्रीय कमिटीमा रहेका १९ जना पदाधिकारी स्वतः स्थायी कमिटीमा रहने भएकाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा नअटाएका शीर्ष नेताहरूलाई यसमा थपेका छन् ।

यस्तो छ एमाले स्थायी कमिटी

केपी शर्मा ओली

ईश्वर पोखरेल

अष्टलक्ष्मी शाक्य

युवराज ज्ञवाली

रामबहादुर थापा

विष्णु पौडेल

सुरेन्द्र पाण्डे

सुवासचन्द्र नेम्वाङ

शंकर पोखरेल

पृथ्वी सुब्बा गुरुङ

प्रदीप ज्ञवाली

विष्णुप्रसाद रिमाल

गोकर्ण विष्ट

छविलाल विश्वकर्मा

टोपबहादुर रायमाझी

पद्मा अर्याल

योगेश भट्टराई

रघुवीर महासेठ

लेखराज भट्ट

थपिएका सदस्य
घनश्याम भुसाल

गुरु बराल

देवराज घिमिरे

भीम आचार्य

लालबाबु पण्डित

खगराज अधिकारी

किरण गुरुङ

काशीनाथ अधिकारी

रघुजी पन्त

भानुभक्त ढकाल

मणिचन्द्र थापा

शेरधन राई

कृष्णगोपाल श्रेष्ठ

यमलाल कँडेल

अग्नि खरेल

प्रभु साह

डा। राजन भट्टराई

सीता पौडेल

बिन्दा पाण्डे

गोरखबहादुर बोगटी

कर्णबहादुर थापा

राजेन्द्र गौतम

थममाया थापा

शेरबहादुर तामाङ

डा.शिवमाया तुम्वाहाङ्फे

हिक्मत कार्की

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ५३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको