७ आश्विन २०८३, बुधबार | September 23, 2026

उपसभापतिमा पूर्णबहादुर खड्काको अग्रता, धनराज पछिपछि



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् । भने धनराज गुरुङ दोस्रो भएका छन् ।

बुधबार सानेपामा जारी उपसभापतिको मत गणनाका क्रममा उनले अग्रता कायम राखेका हुन् । दुई जना उपसभापति हुने कांग्रेसमा व्यवस्था छ ।

मतगणना अनुसार
विजयकुमार गच्छदार – ३५५
पूर्णबहादुर खड्का – ३९५
डा।चन्द्र भण्डारी – ३५१
धनराज गुरुङ – ३९२

 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ८ : २१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई