१० भदौ २०८३, बुधबार | August 26, 2026

राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली आज बङ्गलादेश जाँदै



काठमाडौं । नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली सोमबार बङ्गलादेश प्रस्थान गर्नेछन् ।

बङ्गलादेशमा भोलिदेखि १४ गतेसम्म हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक तथा अफिसियल त्यसतर्फ जान लागेको हो ।

नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्र चन्द्रले राष्ट्रिय टोलीको तयारी राम्रो रहेको बताएका छन् ।

आइतबार युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले बङ्गलादेश जाने टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ८ : ०४ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट