१७ बैशाख २०८१, सोमबार | April 29, 2024

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिस डाँडामा सुरु भएको छ । पार्टीको ८ औ महाधिवेशनको तयारी गर्न बसेको केन्द्रीय समितिको बैठक सकिएसँगै माओवादीले स्थायी समितिको बैठक राखेको हो ।

सुरुमा माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भनेर प्रचार गरेपनि उद्घाटनको केही दिनअघि माआधिवेशन भनेको छ ।

माओवादीले अहिले अध्यक्ष बाहेक अन्य कुनै पनि पदाधिकारी चयन नगर्ने भनेको छ । उद्घाटन सत्रभन्दा पहिले नै यी विषयहरुमा सहमति गर्नको लागि अहिले केन्द्रीय समिति र स्थायी समितिको बैठक बसेर सहमति गर्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ११ : ३७ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।