४ पुस २०८२, शुक्रबार | December 19, 2025

माओवादी महाधिवेशन सकियो, भोलि केन्द्रीय समिति बैठक, भोलि नै पदाधिकारीको टुंगो लाग्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले जारी बन्दसत्रमा केन्द्रीय सदस्यहरुको वाचन गरेको नाम अनुमोदन भएकोछ ।

काठमाडौंको प्रज्ञा भवनमा गत ११ गतेदेखि जारी महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गरेका थिए ।

जारी बन्दसत्रले प्रचण्डले प्रस्ताव गरेको नाम पारित गरेसँगै महाधिवेशन पनि सकिएको छ ।

अध्यक्ष मण्डलको तर्फबाट कृष्णबहादुर महराले बन्दसत्र सकिएको भन्दै सबै प्रतिनिधिलाई धन्यवाद दिएका छन् ।

महराले नव घोषित केन्द्रीय समितिको बैठक भोलि सोमबार बैठक जानकारी दिए । उक्त बैठकले नै १५ जना पदाधिकारी र ८० जना बाँकी केन्द्रीय सदस्यको टुंगो लगाउनेछ ।

 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको