३ फाल्गुन २०८२, आइतबार | February 16, 2026

माओवादीले छाड्यो प्रज्ञा भवन, पदाधिकारीको टुंगो मंगलबारसम्म लाग्ने सम्भावना



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रभावित हुने देखिएको छ । जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार भोलिसम्म पदाधिकारीको टुंगो लाग्ने बताएका थिए । त्यसका लागि भोलि विहान केन्द्रीय समितिको बैठक बस्ने उनले बताएका थिए । तर सत्ता गठबन्धनबीच राष्ट्रिय सभाको उम्मेदवारबारे टुंगो लगाउनेबारे भोलि विहान छलफलको तयारी भएसँगै केन्द्रीय सदस्यको बैठक प्रभावित हुने देखिएको हो ।

जारी महाधिवेशनमा प्रचण्डले २६५ जना केन्द्रीय सदस्यको घोषणा गरेसँगै माओवादी केन्द्रले प्रज्ञा प्रतिस्ठानसमेत छाडेको छ । अब भोलिदेखि माओवादीको बैठकहरु खुमलटार र पेरिसडाँडामा हुने जनाइएको छ । पदाधिकारी र बाँकी केन्द्रीय सदस्यको चयन पर्सीसम्म सकिने माओवादी केन्द्रको दाबी छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : ४१ बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये