१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बुटवलको व्यापार मेला मंगलबार सकिंदै



बुटवल । बुटवलमा पुस ८ गतेदेखि सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला मंगलबार समापन हुने भएको छ ।

स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण नाराका साथ उद्योग ब्यापार संघ बुटवलको आयोजनामा सञ्चालित मेला पुर्व निर्धारित अवधिसम्म सञ्चालन भएर मंगलबार समापन हुन लागेको हो ।

मेला समापनका अवसरमा उत्कृष्ट स्टल, सहयोगी संघ संस्था र व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम रहेको मेला सचिवालयका संयोजक एवं संघका महासचिव पदम जीसीले बताए ।

मेलामा स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल रहेका थिए ।

५ लाख दर्शकले अवलोकन गर्ने र ५० करोड रुपैयांको कारोबार हुने लक्ष्य राखिएको मेला सोंचे भन्दा बढी सफलतापूर्वक सम्पन्न भएको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोविन्दप्रसाद गैरेले बताए ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ६ : ४९ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको