१८ असार २०८३, बिहिबार | July 2, 2026

बुटवलको व्यापार मेला मंगलबार सकिंदै



बुटवल । बुटवलमा पुस ८ गतेदेखि सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला मंगलबार समापन हुने भएको छ ।

स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण नाराका साथ उद्योग ब्यापार संघ बुटवलको आयोजनामा सञ्चालित मेला पुर्व निर्धारित अवधिसम्म सञ्चालन भएर मंगलबार समापन हुन लागेको हो ।

मेला समापनका अवसरमा उत्कृष्ट स्टल, सहयोगी संघ संस्था र व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम रहेको मेला सचिवालयका संयोजक एवं संघका महासचिव पदम जीसीले बताए ।

मेलामा स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल रहेका थिए ।

५ लाख दर्शकले अवलोकन गर्ने र ५० करोड रुपैयांको कारोबार हुने लक्ष्य राखिएको मेला सोंचे भन्दा बढी सफलतापूर्वक सम्पन्न भएको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोविन्दप्रसाद गैरेले बताए ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ६ : ४९ बजे

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका