५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

२४ घण्टामा ९४४ कोरोना संक्रमित थपिए



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणम पुनः बढ्दै जान थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अपडेट गर्ने तथ्यांक अनुसार संक्रमितको संख्या आज झण्डै एक हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

९ हजार ७६२ पीसीअर परीक्षण गर्दा ६९६ जनामा र ३ हजार ५०२ एन्टिजेन परीक्षण गर्दा २४८ जना गरी कुल ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या पनि बढेको छ । आजसहित नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको छ ।

यस अवधिमा २९७ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

 

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ४ : ३७ बजे

अतिवाद र आचारसंहिता उल्लङ्घनप्रति नेकपा असन्तुष्ट, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले स्वच्छ, निष्पक्ष र भयमुक्त

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार

काठमाडौँमा गत माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौँ । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै ठाउँमा मतपत्र पुग्ने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

झापा-५ मा आज ओलीको चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक हुँदै

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य