१२ बैशाख २०८३, शनिबार | April 25, 2026

संघीय मन्त्री प्रेम आले सवार गाडीलाई निजी कारले ठक्कर दियो



धनगढी । सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी दुर्घटनामा परेको छ। कैलालीको धनगढीमा भएको दुर्घटनामा मन्त्री आले सवार गाडीलाई क्षति पुगेपनि उनी सकुशल रहेको प्रहरीले जनाएको छ । मन्त्री आले चढेको सु.प. प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको हो।

धनगढी बिमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको हो । गाईलाइ ठक्कर दिएर अनियन्त्रित भएको कारले मन्त्रीको गाडीलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

आफु सवार गाडी दुर्घटनामा परेपछि मन्त्री आले अर्को गाडी प्रयोग गरेर महेन्द्रनगर लागेका थिए । गाडी चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ९ : ३८ बजे

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल-इजिप्ट मैत्री दौड

काठमाडौं । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग सुरु

वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ

नेपाल-बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौं । बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल-बङ्गलादेश

आगलागीमा परी एक जनाको मृत्यु

कैलाली । घोडाघोडी नगरपालिका-१, सुखडस्थित एक लजमा गए राति आगलागी