१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बुटवलको देबीनगरमा ढिस्को खसेर पुरिँदा २ जनाकाे मृत्यु ३ जना घाइते



बुटवल । बुटवलको देबीनगर स्थित तिनाउ किनारमा ढिस्कोले पुरिँदा २ जनाकाे ज्यान गएकाे छ ।  तिनाउ नदि किनारमा आगो तापेर बसिरहेको अवस्थामा एक्कासी ढिस्काे खस्दा २ जनाकाे मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन् ।  स्थानीय ५ जना पुरिएर घाईते भएकोमा स्थानीयले उद्बार गरेर अस्पताल पुर्याएपछि २ जनाकाे मृत्यु घाेषाणा गरिएकाे हाे ।

पुरिएर मृत्यु हुनेमा स्थानीय गणाेश थापा र शिव थापा रहेका छन् । घटनामा परि घाइतेहनेमा केशव पुरी, अशाेक गाहा र अन्य १ जना रहेकाे प्रहरीले जनाएकाे छ ।

ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ । अत्याधिक जाडाे भएपछि स्थानीय देबीनगरकाे प्रगतिनगर टाेलका ५ जना तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ८ : ४८ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा