६ श्रावण २०८३, बुधबार | July 22, 2026

बलात्कार भईरहेको समयमा प्रहरी घटनास्थल पुगेपछि…..



बुटवल । रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिकाको एक खुल्ला स्थानमा एक युवतीमाथि जबर्जस्ती कलात्कार गर्दा गर्दै प्रहरी पुगेर यवतीको उद्दार गर्नुका साथै बलात्कार गर्ने २ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राती लुम्बिनी साँस्कृतिक नगरपालिका १३ पिपरा स्थित खुल्ला खेतमा दुईजना युवकले जबर्जस्ती करणी गर्दा गर्दै प्रहरी पुगेर यवतीको उद्दार गर्दै दईजना युवकलाई पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट स्थानीय २० वर्षिय गणेश यादव र २६ वर्षिय सुवाष यादवलाई पक्राउ गरेको हो ।

बलात्कारको घटना भइरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको टोलिले रङ्गेहात बलात्कार भइरहेको फेला पारेको बताइएको छ । प्रहरीले पीडित यवतीलाई तत्कालै उद्धार गरी स्वास्थ्य परीक्षणको लागि अस्पताल पठाईएको र घटनामा संलग्न मध्ये गणेश यादवलाई तत्काल नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता प्रहरी निरिक्षक भासकर चन्दले जानकारी दिए । उनले प्रहरी आएको थाहा पाएर फरार भएका सुवाष यादवलाई भने सोही राती ११ः३० बजे महजिदिया चोकमा पक्राउ गरिएको बताए ।

पक्राउ परेका दुबैजनालाई रुपन्देही जिल्ला अदालतबाट जरुरी पक्राउ पूर्जी स्वीकृत गराई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ९ : ४० बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको