३ पुस २०८२, बिहिबार | December 18, 2025

अफगानिस्तानमा सार्वजनिक भ्यानमा बिस्फोट हुँदा ७ जनाको मृत्यु



एजेन्सी । अफगानस्तिाको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाईते भएका छन् । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको तालिवानी अधिकारीहरुले जानकारी दिए ।

भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको प्रारम्भिक छानविनपछि पत्ता लागेको छ । यो आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन् ।

विष्फोट गराइएको यो सानो भ्यान सार्वजनिक यातायातका लागि प्रयोग हुँदै आएको थियो । मृत्यु हुनेमा चार जना महिला रहेको हेरात प्रान्तीय अस्पतालका एक अधिकारीले बताएका छन् ।

बिस्फोटको जिम्मा कुनै पनि समूहले लिएको छैन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ९ : ०१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका