१२ बैशाख २०८३, शनिबार | April 26, 2026

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण, अस्पतालमा राखेर उपचार जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ ।

लामो समयदेखि बिरामी अवस्थामा रहेकी दाहाललाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ ।

दाहाललाई निमोनिया समेत देखिएपछि शनिबार मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार भैरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ। दाहालको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ ।

दाहाल पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन्।

केही दिनअघि अध्यक्ष प्रचण्डलाई समेत कोरोना संक्रमणा भएको थियो ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १२ : ११ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा