३१ असार २०८३, बुधबार | July 16, 2026

राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण आज सार्वजनिक गरिँदै



काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक गरिने भएको छ । केन्द्रीय तथ्यांक विभागले आज बिहान १० बजे विवरण सार्वजनिक गर्ने जनाएको छ ।

प्रारम्भिक नतिजामा महिला र पुरुषसहित देशको जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गरिने विभागका उपनिर्देशक हेमराज रेग्मीले बताए ।

अहिले प्रारम्भिक मात्रै आउने र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक हुने उनले बताए । विभागले भदौ ३० देखि असोज १८ गतेसम्म घर तथा घर–परिवारको सूचीकरण गरेको थियो । त्यस्तै, कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना गरेको थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ३१ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही