१६ बैशाख २०८१, आइतबार | April 28, 2024

राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण आज सार्वजनिक गरिँदै



काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक गरिने भएको छ । केन्द्रीय तथ्यांक विभागले आज बिहान १० बजे विवरण सार्वजनिक गर्ने जनाएको छ ।

प्रारम्भिक नतिजामा महिला र पुरुषसहित देशको जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गरिने विभागका उपनिर्देशक हेमराज रेग्मीले बताए ।

अहिले प्रारम्भिक मात्रै आउने र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक हुने उनले बताए । विभागले भदौ ३० देखि असोज १८ गतेसम्म घर तथा घर–परिवारको सूचीकरण गरेको थियो । त्यस्तै, कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना गरेको थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ३१ बजे

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना