२८ आश्विन २०८३, बुधबार | October 14, 2026

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा मतगणना सुरु



दाङ । राष्ट्रिय सभाको तीन सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनको मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा लुम्बिनी प्रदेशका लागि मतदान स्थल तोकिएको थियो ।

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ३ : ३४ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी, जनजाति क्लस्टरमा कसले कति मत पाए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा बहादुरसिंह लामा विजयी भएका

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान

बजेटप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिमका एमाले सांसद थापाले दिए राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)का नेता वीरबहादुर

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर

कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो