२९ मंसिर २०८२, सोमबार | December 15, 2025

काठमाडौं उपत्यकाका सिडिओले जोरविजोर प्रणालीको समीक्षा गर्ने



काठमाडौं । काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला प्रशासन कार्यालयले जोर विजोर प्रणालीबारे पुनर्विचार गर्ने भएका छन् ।

कोरोना भाइरसको महामारीको तेस्रो लहर बढ्न थालेपछि उपत्यकामा केहीदिनयता यातायातमा जोरविजोर प्रणाली लागु गरिएको छ । तर, यसबाट कोरोना संक्रमण रोक्ने भन्दा पनि आम मानिसमा झन संक्रमणको जोखिम बढेको भन्दै तिब्र आलोचना भएको थियो । सबै कामकाज जारी रहेको बेलामा यातायातमा मात्रै जोरविजोर गर्दा चल्ने सवारी साधनको चाप घटेपनि चलेका सवारीमा मानिसहरु कोचिएर यात्रा गर्न बाध्य भएका छन् ।

चौतर्फी आलोचना बढेपछि उपत्यकाका सिडिओहरुले यसबारे समीक्षा गर्न लागेका हुन् । यद्यपी, जोरविजोर लगाउँदा आम मानिस अनावश्यक रुपमा घर बाहिर निस्कने प्रवृत्तिमा कमी आएको कतिपयले विश्लेषण गरेका छन् । मिश्रित प्रतिक्रियाका बीच अब के गर्ने भन्ने बारेमा समीक्षा हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  १ : १३ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ