४ पुस २०८२, शुक्रबार | December 19, 2025

कठ्याङ्ग्रिँदो जाडोमा ईंटा भट्टामा बालबालिका (तस्विरहरु)



काठामाडौं । काठामाडौंको शहर क्षेत्र छोडेर काँठ क्षेत्र जाने हो भने धेरै ईटा भट्टा भेटिन्छन् ।

यिनै भट्टामा राजधानी वरपरका गाँउहरुबाट हिउँदमा काम गर्न श्रमिकहरु आउँछन् । यी भट्टामा काम गर्ने श्रमिकहरु आफूसँगै परिवार नै ल्याउछन् ।

अनि काँचो इटाको झ्याउलीमा बस्छन् । भट्टाको जीवनशैली कष्टकर छ । ओसिलो खेलमा माघको जाडो खेप्दै साना साना बालबालिकाहरु बाँचिरहेका छन् ।

ती बालबालिकाहरु मध्ये कोही खेतमै कोक्रोमा बसिरहेका हुन्छन् त कोही माटोसँग खेल्दै अनि काम गर्दै हुन्छन् ।

तस्विरहरु :-

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको