२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

नेपाल नियमित रक्तदाता संघको रक्तदान सम्पन्न



बुटवल । नेपाल नियमित रक्तदाता संघ र जय माता दि एम्युजमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा शनिबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको एक समारोहका बिच उद्घाटन गर्दै संघका सल्लाहकार बिमल बहादुर शाक्यले सामाजिक कार्यमा उत्तम दान रक्रदान भएको बताए ।
मानिसको रक्तदानप्रतिको सोचमा परिवर्तन आईरहेको भन्दै उनले यसको महत्व बुझाउन संघसंस्थाहरुको भुमिका खेलेको उनले बताए ।

कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी, प्रालिका कार्यकारी प्रमुख राजबिर जयसवाल, रुपन्देही नृत्यकर्मि संघका अध्यक्ष सुन्दर गुरुङ, कलाकार दिपु मगर, साईन डिजाईनका राजिव भुषालले रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : १८ बजे

राष्ट्रियसभा बैठक आज, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित