२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

सेनेगल र इजिप्ट सेमिफाइनलमा



काठमाडौं । सेनेगल र इजिप्ट आइतबार भएको खेलमा विजयी हुँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजक क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगे ।

आइतबार राती इक्वेटोरियल सेनेगलले गिनीलाई ३-१ ले पराजित गरेको हो । सेनेगलको जितमा फामरा दिधिओउ, चेइखोउ कोउयाटे र एस्माइला सारले गोल गरे । इक्वेटोरियल गिनियाका जान्निक बुयाला सामले एक गोल फर्काएकाद थिए ।

त्यस्तै, इजिप्टले मोरोक्कोलाई २-१ ले पराजित गरेको छ । इजिप्टको जितमा स्टार फरवार्ड तथा कप्तान मोमम्मद सलाह र सब्सिच्युट फरवार्ड ट्राजिग्वेटले एकएक गोल गरे । मोरोक्कोका सोफिएन बोउफलले एक गोल फर्काए । इजिप्टले ९० मिनेटको निर्धारित समयपछी अतिरिक्त ३० मिनेटमा जित पाएको थियो।

अब सेमिफाइनलमा सेनेगल र बुर्किना फासो तथा इजिप्ट र आयोजक क्यामरुन फाइनल प्रवेशका लागि खेल्नेछन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : १५ बजे

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

गुल्मी-१ मा रास्वपाका सागर ढकाल फराकिलो मतान्तरसहित विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति

५२६ मतको अन्तरमा नेकपा नेता भीम रावल पराजित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल झिनो मतले

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको निर्देशन, त्यस्ता गतिविधि भए कारबाही

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न